तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए

शिब सरण गुरुङ लण्डन । नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तमु समाज युकेको आमा समूहले बिगतका बर्षहरुमा झै यस बर्ष पनि गत २७ अगष्ट २७ तारिख २०२२ साल शनिबार वेम्बली बरहाम पार्क स्थित आफ्नै भवनमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भब्य मनाए । उक्त लेडिज नाइट तथा तीज कार्यक्रममा तमु समाज यूकेका आमा … Continue reading तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए