तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए

नारायणसिङ गुरुङ । लन्डन, ०४ अक्टोबर । बेलायतमा तमुहरुको (गुरुङहरुको) अग्रणी र ठुलो संस्थाहरु; तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी पहिलो चोटि एकैसाथ जम्मा भई तमु समाज यूकेको १४औ वार्षिकउत्सब मनाएका छन । तमु समाज यूकेले वेम्बलीमा रहेको आफ्नै भवनमा गत अक्टोबर २ तारिख २०२१ साल शनिबार समाजको चौधौ वार्षिक उत्सब भब्य अनि … Continue reading तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए