नेपालले हावाइ उडान खुला गर्‍यो

काठमाडौँ — कोरोना माहामारीका कारण गत ०७६ चैत ९ गतेदेखि रोकेका नेपालको हावाइ उडान मन्त्री परिषदको आजको बैठकले निर्णय गरे सँगै अब भारत लगयात सबै मुलुकका लागि व्यवसायिक उडान खुला गरिने भएकोछ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जो नेपाल सरकारको कोभिड नियन्त्रण सीसीएमसीको पनि सदस्य हुनुहुन्छ, बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ । यस निर्णय बारे भारतको लागि नेपाली राजदुताबास मार्फत भारत सरकारी जानकारी गराउने भएको छ । एयर–बबल मोडल अनुसार नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने गरी उडान गर्नेछन । अहिलेलाई हप्ताको २ वाटा फ्लाइट गर्ने र लक डाउनमा जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनु पर्ने छैन र बिदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यवसायिक उडान गर्न पाउने छन् । झन्डै ५ महिना देखी बन्द रहेको अन्तराष्ट्रिय उडान अतीअबश्यक उडान गर्नुपर्ने यात्रुहरुलाई सहज हुने भएको छ ।